प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गर्नुभएको छ । शनिबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा…

महाभियोग सिफारिस समितिले जबराबारेको प्रतिवेदन आजै सभामुखलाई बुझाउने

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज (शनिबार) नै संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको…

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताउनु भएको छ । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना…

घानाका १४० विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति

 असोज ०१, २०७९

केप कोस्ट, असोज १ : चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ । समारोहलाई सम्बोधन गर्दै घानाका लागि चिनियाँ…

क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु

 असोज ०१, २०७९

दमास्कस, असोज १ : इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ…

मध्य लण्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार

 असोज ०१, २०७९

लण्डन, भदौ ३१ : मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । उक्त घटनालाई आतङ्कवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ । लण्डनको वेस्ट इन्डमा रहेको…

रुसी राष्ट्रपति पुटिन भन्छन्- किएभको प्रत्याक्रमणले रुसी योजना परिवर्तन हुँदैन

 असोज ०१, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमणले रुसको योजनामा कुनै परिवर्तन नहुने बताएका छन्। उक्त मामिलामा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै पुटिनले त्यसो भनेका हुन् । युक्रेनी फौजले एउटा उल्लेखनीय उपलब्धिका…

सुदूरपश्चिममा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

 असोज ०१, २०७९

महेन्द्रनगर, असोज १ : लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख…

दशैँमा घर जान टिकट काट्नेको घुँइचो (फोटो फिचर)

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : दशैँका लागि आज (शनिबार)बाट सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज…

कलाकारद्वय श्रेष्ठ र आचार्य सम्मानित

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित…