घरेलु श्रमिकमा युरोप जानेलाई तालिम अनिवार्य

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर…

नपाक्दै धानको बाला झर्न थाल्यो

 असोज ०१, २०७९

बैतडी, असोज १ : उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र…

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा…

आज विश्वकर्मा पूजा : सवारी साधन र औजारको पूजा गरिँदै

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : आश्विन सङ्क्रान्तिका दिन आज सवारी साधन र कलकारखानामा प्रयोग हुने धातुजन्य औजार उपकरणको पूजा गरी विश्वकर्मा पूजा गरिदैं छ । हरेक वर्ष आज अर्थात् असोज १ गतेका…

अछाम पहिराको घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्रीको निर्देशन

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले…

अछाममा पहिरोमा परी नौ जनाको मृत्यु, सात बेपत्ता

 असोज ०१, २०७९

अछाम, असोज १ : अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।…

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : निरन्तर परेको वर्षा शनिबार पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित…

‘कालजयी नेपाली कविता’ प्रकाशित

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गर्नुभएको छ । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विसं १८३१) देखि समकालीन कविता…

‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न ३५ दिनको पदयात्रा

 असोज ०१, २०७९

गलकोट, असोज १ : गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुनः डो-यायो…

दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा…