आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत…

कमाण्ड अवधारणालाई यथावत राख्दै, पृतनालाई अघि बढाउँदै सेना

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : नेपाली सेनाले कमाण्डको अवधारणालाई यथावत राख्दै साङ्गठनिक पुनःसरचना २०७८ लागू हुनुपूर्व कायम रहेका पृतना, बाहिनी, गण र गुल्मको संरचना कायम राख्ने निर्णय गरेको छ । फिल्डदेखि…

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि सकिने

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार…

स्वदेशी फूलको कारोबारमा वृद्धि

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७/७८ मा रु एक अर्ब ६३ करोडको…

शरद ऋतु आरोहण : चार सय ५० बढीले लिए आरोहण अनुमति

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका…

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु…

फिलिपिन्समा कोभिडबाट एकैदिन ३१ जनाको मृत्यु

 भदौ ३१, २०७९

मनिला, भदौ ३१ : फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा…

गुलजार ए अदबद्वारा कवि सम्मेलन

 भदौ ३१, २०७९

नेपालगञ्ज, भदौ ३१ : बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ । उर्दु भाषा सँगसँगै अन्य सबै भाषा…

तण्डुकार ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जित्नुभएको छ। भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा पाँच फिट ११ इन्च शारीरिक उचाइ…

फिल्म वितरक करण प्रदेशसभा सदस्यमा सिफारिस

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३० : फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ प्रदेशसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट…