साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा नेपाल

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा…

दशैंका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : सरकारले  दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको…

महाअभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाउने

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ । संसद् आगामी असोज १ गते राति १२ बजे सकिने…

भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात…

एक सय १० संक्रमित थपिए, एक सय २६ कोरोनामुक्त

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण…

मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक

 भदौ ३१, २०७९

सिमकोट, भदौ ३१ : मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको…

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट सुरु

 भदौ ३१, २०७९

कैलाली, दोधारा चादँनी, भदौ ३१ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट आजदेखि सुरु भको छ । छनौट प्रतियोगिता कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा…

टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे…

भारतलाई पराजित गर्दै नेपाल साफ महिला फुटबलको फाइनलमा

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३० : नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको…

महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–०…