स्रष्टापार्क पुग्न पर्यटकीय पुल बन्ने

 असोज ०४, २०७९

ओखलढुङ्गा, असोज ४ : ओखलढुङ्गा सदरमुकाम बजार नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ । जिल्लाका स्रष्टाहरूको सम्झनामा उहाँहरूको सालिकसहितको पार्क निर्माण गरिएको हो । पार्कमा नेपालकै पहिलो गायिका मेलवादेवी, वरिष्ठ लोक…

बाँकी जीवन विकास र समृद्धिमा खर्चिने छु : प्रचण्ड

 असोज ०४, २०७९

सोलुखुम्बु, असोज ४ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ। आफूले क्रान्ति र शान्ति दुवैको…

नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : नेपाल बैङ्कले डबल धमाका मुद्दती खाता सञ्चालन गरेको छ । डबल धमाका मुद्दती खातामा जम्मा गरेको रकम पाँच वर्ष नौ महिना २९ दिनमा दोब्बर हुने बैङ्कले…

चाडपर्व लक्षित विशेष जाँच

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४  : ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी…

कालिकोटको सुपथ मूल्य पसलमा चामल लिनेको लाइन

 असोज ०४, २०७९

कालिकोट, असोज ४ : कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएसँगै चामल लिनेको लाइन लाग्न थालेको छ । चाडपर्वका बेला बजारमा अस्वाभाविक रुपमा मुल्यवृद्धि हुने र प्रशासनले अनुगमन नगर्दा सेवाग्राहीहरू मर्कामा पर्ने…

कैलाली बाढीले जनजीवन चौपट : वस्तुभाउ पनि खान नपाएर मर्ने भए

 असोज ०४, २०७९

टीकापुर, असोज ४ : कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका…

देशभर आंशिकदेखि सामान्य बदली

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित…

बाँझो जमिन प्रयोग गर्ने कृषकलाई प्रतिरोपनी भत्ता

 असोज ०४, २०७९

बागलुङ, असोज ४ : ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले…

राजकीय अन्तिम संस्कारमा महारानीले ‘आजीवन गरेको सेवा’को सम्झना

 असोज ०३, २०७९

महारानी एलिजाबेथको शवपेटिका विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्‍याइएको छ जहाँ उनको अन्तिम‌ बिदाइ स्वरूप 'कमिटल सर्भिस' आयोजना भएको छ र उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरिनेछ । त्यसअघि विन्डसरमा…

गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई आज…