नेपाली व्यवसायको प्रतिस्पर्धामा अमेरिकाको लगानी

 असोज ०४, २०७९

काठमाडौ, असोज ४ : अमेरिकाले मङ्गलबार युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापका लागि नेपालको निजी क्षेत्रमा लगानी गर्न  सुरु गरेको छ । एक करोड ९० लाख अमेरिकी डलरको पाँच वर्षीय लगानीले उच्च…

विद्यालयमा तालाबन्दी, विद्यार्थीलाई तनाव

 असोज ०४, २०७९

दैलेख,असोज ४ : त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा तालाबन्दी गरिएको छ । विद्यालय हाताभित्र रहेका सटरहरू व्यवसाय प्रयोजनमा दिनेगरेको टेन्डरमा कानुनी प्रक्रियाअनुसार सम्झौता गरेको ६ महिना पुग्दा समेत सुनुवाइ नभएको भन्दै विद्यालय…

बाँकेका क्रसर उद्योगको छड्के, दुई ट्याक्टर नियन्त्रणमा

 असोज ०४, २०७९

नेपालगञ्ज, असोज ४ : बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रूपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मङ्गलबार बाँकेका नदी, खोला र…

अस्थायी मतदाता नामावली सङ्कलन गर्दै आयोग

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका सार्वजनिक गरेको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन…

सञ्चालनमा आउन सकेन चिस्यान केन्द्र

 असोज ०४, २०७९

खोटाङ, असोज ४ : खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) का रूपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका…

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन

 असोज ०४, २०७९

जुम्ला, असोज ४ : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला यही शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैँका लागि प्रतिकिलो रु सात कम…

हवाई टिकट ८० प्रतिशत बुकिङ : काठमाडौँ–धनगढी १७ हजार

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई…

अमेरिकी राजदूत भन्नुहुन्छ- ‘नेपाललाई कहिल्यै बिर्सन सक्दिन’

 असोज ०४, २०७९

भक्तपुर, असोज ४ : कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ । गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना…

पाकिस्तानमा बाढी : थप १५ जनाको मृत्यु

 असोज ०४, २०७९

इस्लामावाद, असोज ४ : पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना…

याङ्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी…