सत्ता गठबन्धन बैठक : १६५ मध्ये सय सिटमा सहमति, अर्को बैठक बुधबार
काठमाडौं, असोज ४ : सत्ता गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज बसेको…
जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर छ : प्रधानमन्त्री
काठमाडौं, असोज ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) लाई सम्बोधन…
काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन
काठमाडौं, असोज ४ : चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू…
गोठाटार गोलीकाण्डको अनुसन्धान गर्न विशेष समिति गठन
काठमाडौं, असोज ४ : गोठाटार गोलीकाण्डको सम्बन्धमा अनुसन्धान गर्न विशेष समिति गठन भएको छ। गार्मेण्ट व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि…
शिक्षा प्रणालीमा सुधारको खाँचो : शिक्षामन्त्री
काठमाडौं, असोज ४ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । आगामी १५ वर्षका लागि तयार गरिएको शिक्षाको संरचनापत्र–२०७९ सार्वजनिकिकरण कार्यक्रममा मंगलबार उहाँले…
सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री
काठमाडौं, असोज ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालयको आयोजनमा मङ्गलबारदेखि सुरु भएको…
‘विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ’
काठमाडौं, असोज ४ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताउनुभएको छ। सुन्दर ट्रेडर्स प्रालिले मंगलबार आयोजना गरेको चार्जिङ स्टेशन…
डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फर्कियो ‘स्काइ ट्रक’
धनगढी, असोज ४ : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गर्नु भएको छ। अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाल सरकारको…
तीन मूल सडकको बीचमा जाजरकोट
जाजरकोट, असोज ४ : दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको बीचमा जाजरकोट रहेको छ…
रुखमा कार ठोक्किँदा २ को मृत्यु
बिर्तामोड, असोज ४ : पूर्व–पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० स्थित सैनिक चौकमा मङ्गलवार बेलुका ४ : १० बजे कार अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






