उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा…

थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो…

सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिँदैछ : नेपाल

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिएको बताउनुभएको छ । नेकपा एस निकट नेपाल मगर सङ्घको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै…

डिजिटल रेमिट्यान्स सहज र छरितो बनाइने

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय…

साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल र बङ्गलादेश भिड्दै

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) साँझ नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा साँझ ५:०० बजे सुरु हुने फाइनलमा दुवै टोलीले…

महानगरको टुकुचा उत्खनन अभियान जारी

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमबार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले…

जनताका प्रतिनिधिद्वारा जारी लोकतान्त्रिक र समावेशी संविधान

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : विभिन्न कारण र समयका विश्वका आन्तरिक द्वन्द्वहरूको व्यवस्थापनका उदाहरण दिँदा नेपाल छुट्यो भने त्यो व्याख्या अधुरो हुन पुग्दछ । किनभने नेपालको वर्तमान संविधान यस्ता आन्तरिक द्वन्द्व व्यवस्थापनको…

समानुपातिकतर्फ बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगमा

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन दलका नेताहरू निर्वाचन आयोग पुग्नुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश…

तमोर करिडोरमा सवारी चल्दा स्थानीयलाई सहज

 असोज ०३, २०७९

हिले, असोज ३ : केही बर्ष अघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायात सुबिधा लिन मुस्कील थियो । यातायात चढ्नै पर्ने अबस्था आएमा घण्टौ लगाएर मेची तथा कोशी राजमार्ग पुग्नुपर्थो । यी…

विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा

 असोज ०३, २०७९

हेटौँडा, असोज ३ : मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै…