आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : ओली
धनुषा, असोज ८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया…
सरकार र डा. केसीबीच १० बुँदे सहमतिपछि तोडियो अनशन
काठमाडौं, असोज ८ : सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री…
नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री
भक्तपुर, असोज ८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले 'सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनुभएको छ।…
‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका’
काठमाडौं, असोज ८ : मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई…
इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद
क्विटो, असोज ८ : ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो…
भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु
नियामे, असोज ८ : नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण…
कवि कैलाशकुमार पाण्डेयको ‘आकाश छुने रहर’ बजारमा
काठमाडौं, असोज ८ : कवि कैलाशकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाँचौँ…
जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित
काठमाडौं, असोज ८ : नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको…
‘छैटौँ उज्ज्वलतारा दौड’मा डा. भगवान् कोइराला तेस्रो
काठमाडौं, असोज ८ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइराला शनिबार काँडाघारीमा सम्पन्न ‘छैटौँ उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडमा तेस्रो हुनुभएको छ । उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर…
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण
काठमाडौं, असोज ८ : शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले शताब्दी पुरुष जोशी शुक्रबार…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






