कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पक्राउ

 असोज ०८, २०७९

तौलिहवा, असोज ८ : कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही शिवराज नगरपालिका ३ बलुहवाका २७ वर्षीय प्रेम थारु रहेको जिल्ला प्रहरी…

सबै नेपालीले नागरिकता पाउनुपर्छ : मन्त्री चौधरी

 असोज ०८, २०७९

चरीकोट, असोज ८ : सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभएको छ। नेपाल थामी समाज दोलखा शाखाको छैटौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै चौधरीले सो कुरा बताउनुभएको हो। पछिल्लो समयको…

कांग्रेसमा देउवा पक्षसँग कोइराला पक्ष आक्रोशित

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : नेपाली कांग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् । संस्थापन इतर समूहले आज एक कार्यक्रमको आयोजना…

संविधानभन्दा माथि कोही छैन : गृहमन्त्री

 असोज ०८, २०७९

लुुम्बिनी, असोज ८ : गृहमन्त्री बालकृष्ण खाणले संविधानभन्दा माथि कोही नभएको बताउनुभएको छ । सङ्घीय संसदको दुवै सदनले पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक प्रमाणीकरण नभएको सङ्केत गर्दै जनताले बनाएको संविधान…

सीमापारि दशैँको रौनक, वारि सुनसान

 असोज ०८, २०७९

कपिलवस्तु, असोज ८ : दशैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्यसरह छन्…

दशैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव हुन दिन्नौँ : खाद्य कम्पनी

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभावका कारण बडा दशैँलगायतका महत्त्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको…

एमालेसँग एक्लै भिड्ने कोही शक्ति छैन : रायमाझी

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नभएको दाबी गर्नुभएको छ ।…

दशैं नजिकिँदै जादा अशनमा किनमेल गर्नेको भीड बढ्यो

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : हिन्दुहरुको महान् पर्व बडादशैं नजिकै आइसकेको  छ । यतिबेला दशैंको किनमेल  गर्नेको  चहलपहल निकै बढेको छ । काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ ।…

चाडबाडमा दुर्घटना रोक्न सरकारले ‘टाइम कार्ड’ लागू गर्ने

 असोज ०८, २०७९

काठमाडौँ, असोज ८ : सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि…

मोटरसाइकल जुध्दा दुईको मृत्यु, एक जना घाइते

 असोज ०८, २०७९

बनियानी, असोज ८ : झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित…