ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

 असोज ०९, २०७९

खोटाङ, असोज ९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा…

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

 असोज ०९, २०७९

मेलम्ची, असोज ९ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । ववर्षौंदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका…

उपयुक्त पर्यटकीय रुट बन्दै राज्यबाट उपेक्षित डोल्पा

 असोज ०९, २०७९

जाजरकोट, असोज ८ : डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउनुहुन्छ । वर्षायाम सकिनै लाग्दा…

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ : पौडेल

 असोज ०९, २०७९

दमौली, असोज ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले…

ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि आजदेखि प्रथम…

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप…

थारू समुदायले आज यमोसा पर्व मनाउँदै

 असोज ०९, २०७९

भरतपुर, असोज ९ : चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन,…

नेपालगञ्जमा रामलीला मञ्चनको तयारी

 असोज ०९, २०७९

राँझा, असोज ९ : कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगञ्जमा धुमधामका साथ गरिने भएको छ । नेपालगञ्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर…

उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै

 असोज ०९, २०७९

रसुवा, असोज ९ : रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात…

कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ

 असोज ०९, २०७९

मङ्गलबारे, असोज ९ : इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी…