मङ्सिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
काठमाडौं, असोज १० : मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल…
दक्षिण कोरियामा थप १४ हजार सङ्क्रमित
सोल, असोज १० : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना सङ्क्रमित…
मनास्लु आधार शिविरमा हिमपहिरो, १२ पर्वतारोही घाइते
काठमाडौँ, असोज १० : गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी…
हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी
सिन्धुपाल्चोक, असोज १० : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गर्नुभएको छ । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै…
रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु, २० घाइते
मस्को, असोज १० : मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार…
फिलिपिन्सिमा ‘नोरु’ आँधीबाट ६ जनाको मृत्यु
सान इल्डेफोन्सो, फिलिपिन्स, असोज १० : फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा…
फिल्म ‘राम सेतु’ को टिजर सार्वजनिक
काठमाडौं, असोज १० : बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" ।…
युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि
काठमाडौँ, असोज १० : ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ। ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो। राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा ढकाल राणा फस्ट…
‘प्रेमगीत-३’ को हिन्दी संस्करण रिलिज
काठमाडौं, असोज १० : असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत-३’ को हिन्दी संस्करणमा पनि रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले…
टेलिसिरियल ‘सहारा’ निर्माण हुने
काठमाडौं, असोज १० : टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कनसमेत सुरु गरिएको हो । प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको यस…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






