‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

 असोज १०, २०७९

काठमाडौं, असोज १० :  ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ। सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको…

रसुवागढी नाकामा रोकिएका सबै कन्टेनर नेपाल भित्रिए

 असोज १०, २०७९

काठमाडौं, असोज १० : उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ । लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट मात्र १५८ वटा…

सुरक्षित यात्राको कामना गर्दै चालकलाई फूलमाला

 असोज १०, २०७९

काठमाडौं, असोज १० : ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ । ट्राफिक प्रहरीले चाडपर्व लक्षित चल्ने लामो दूरीका सवारी साधनका चालकलाई काठमाडौंको नयाँ बसपार्कमा फूलमाला…

दशैँमा २० लाखले काठमाडौं उपत्यका छाड्ने

 असोज १०, २०७९

काठमाडौं, असोज १० : बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिक रुपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५०…

देशभरका महत्त्वपूर्ण ६ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध

 असोज १०, २०७९

काठमाडौं, असोज १० : दशैँ नजिकिँदै गर्दा हाल देशभरका महत्त्वपूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबैँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत…

झिझियाको लोकभाका गुञ्जिन थाल्यो

 असोज १०, २०७९

धनुषा, असोज १० : दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ…

ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम…

पार्टीको निर्णयअनुसार चुनाव लड्छु : रावल

 असोज १०, २०७९

अछाम, असोज १० : नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले…

२४ घण्टामा ५३ जना कोरोना सङ्क्रमित थपिए

 असोज १०, २०७९

काठमाडौं, असोज १० : कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार…

‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु

 असोज १०, २०७९

ललितपुर, असोज १० : कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ । पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका…