राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन
काठमाडौँ, असोज ११ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज बसेको…
कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
काठमाडौँ, असोज ११ : सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच…
सर्वसम्मतिले समानुपातिक नामावली टुङ्गो लगाइएको हो : प्रवक्ता डा महत
काठमाडौँ असोज ११ : नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची…
विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ
काठमाडौँ, असोज ११ : आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन…
मनास्लु हिमपहिराे : एक जनाको मृत्यु, १० को सकुशल उद्धार
गोरखा, असोज ११ : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिराेमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ…
४३ औँ विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौँ, असोज ११ : आज ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसलाई सरकार र निजी पर्यटन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ ।…
आजको मौसम : हल्कादेखि मध्यम वर्षा
काठमाडौं, असोज ११ : आज मंगलबार देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मनसुन आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
फिदिम, असोज ११ : पाँचथरमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले उनीहरूलाई चोरीको एउटा मोटरसाइकल सहित पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले…
चाडपर्व लक्षित सुरक्षामा प्रहरी सक्रिय
सुर्खेत, असोज ११ : ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा प्रहरी सक्रिय बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक…
विवेकशील साझा पार्टीको साधारण सदस्यबाट मिश्रको राजीनामा
काठमाडौं, असोज १० : रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुभएको छ। सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई बुझाएको राजीनामा पत्र मिश्रले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको हो । मिश्रले एक…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






