नवदुर्गाको मुकुन्डो बनाउन सङ्कट

 असोज १२, २०७९

भादगाउँ, असोज १२ : “नवदुर्गाको मुकुन्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेसालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ । बाहिर काम…

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा

 असोज १२, २०७९

काठमाडौं, असोज १२ : अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नुभएको छ । उपसहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुग्नुभएको हो । काठमाडौंस्थित…

दसैँ सुरु हुँदा मर्मत भइसकेनन् सडक

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन । वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका…

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै…

आजदेखि निर्वाचन आचारसंहिता लागू : के के गर्न पाइन्छ, के पाइँदैन ?

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले…

असन क्षेत्रका मौलिक संस्कृतिको खोजी

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : देवीदेवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ । पूजामा बस्दा लगाउने…

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्छ’

 असोज १२, २०७९

कञ्चनपुर, असोज १२ : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि…

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

 असोज १२, २०७९

कर्णाली, असोज १२ : नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन…

सीमावर्ती नेपाली बजारमा भारतीय तीर्थालुको घुइँचो

 असोज १२, २०७९

बेदकोट, असोज १२ : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ ।भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली…

दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३…