मुटुरोगीको सङ्ख्या बढ्दै
चितवन, असोज १२ : जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ । मुटुरोगको…
बाढी प्रभावित भन्छन् : चाडपर्व आयो के खाने, के लगाउने ?
भजनी, असोज १२ : यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुप¥यो । केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा । पूर्ण रुपमा…
जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
महेन्द्रनगर, असोज १२ : कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले शुभारम्भ गर्दै…
त्रियानब्बे हजार बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाइयो
कलैया, असोज १२ : जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार एक सय ८५ लाई खोप लगाएको छ । निमित्त कार्यालय प्रमुख रामनरेश यादवका अनुसार…
एक हजार एक सय किलोमिटर पैदल दूरी पार गर्ने मुनालाई सम्मान
कलैया, असोज १२ : पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकहिया निवासी ३२ वर्षीय शेस मुनालाई बाराका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले दोसल्ला ओढाई सम्मान गर्नुभएको छ । उहाँले आज आफ्नो कार्यकक्षमा नै मुनालाई…
सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर
खोटाङ, असोज १२ : साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्धावस्थाका ज्येष्ठ नागरिक, अशक्त…
प्रदेश राजधानी घोषणाका चार वर्ष : पूर्वाधारका काम अघि बढन नसक्दा अन्यौल
गोदावरी, असोज १२ : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएको असोज १२ गते चार वर्ष पुगेको छ । तर, स्थायी राजधानी घोषणा भएको गोदावरीमा पूर्वाधार निर्माणको काम भने अघि…
नाकामा घर फर्किनेको भीड
दोधारा चाँदनी, असोज १२ : नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड…
पहाडी क्षेत्रको प्रवेशद्वार : दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै
त्रिवेणी, असोज १२ : नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने…
रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन
काठमाडौँ, असोज १२ : काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






