पाँचखालको तरकारीमा विषादी र मलको प्रयोग न्यून

 असोज १२, २०७९

काभ्रेपलाञ्चोक, असोज १२ : पाँचखाल नगरपालिकाले यहाँ उत्पादन हुने तरकारीमा विषादी र रासायनिक मलको प्रयोग न्यून मात्रामा रहेको जनाएको छ । त्यसका कारण उत्पादन हुने तरकारीलगायतका खाद्यान्न अर्गानिक बन्दै गएको…

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान सुरु गर्दै

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको…

काभ्रेभीरले समस्या

 असोज १२, २०७९

गलेश्वर, असोज १२ : कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि समस्या बन्ने गरेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने…

धानखेतीसँगै माछापालन

 असोज १२, २०७९

भरतपुर, असोज १२ : चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गर्नुभएको छ । भरतपुर महानगरपालिका–२५ फुलबारीका युवा रोमिनजङ्ग थापाले धान खेती गरिएकै ठाउँमा माछापालन सुरु गर्नुभएको हो…

होटल व्यवसायमा समस्या

 असोज १२, २०७९

तानसेन, असोज १२ : कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । “बैंकमा ऋण छ, मासिक किस्ता…

युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक…

अपाङ्गतामैत्री छैनन् लमजुङका सरकारी भवन

 असोज १२, २०७९

लमजुङ, असोज १२ : हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लाका ती संरचना अझैसम्म अपाङ्गतामैत्री बन्न सकेका छैनन् । यहाँ पुराना भवनमात्रै नभई नयाँ…

मानव र गैँडाबीच द्वन्द्व बढ्दै

 असोज १२, २०७९

नवलपुुर, असोज १२ : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या वढ्दै गएको…

संरक्षण नहुदा भवन जीर्ण

 असोज १२, २०७९

खलङ्गा,असोज १२ : दार्चुलाको मालिकार्जुन गाउँपलिका–३ को सडक डिभिजन कार्यालय पाटन बैतडी मातहतको साइट कार्यालयका चार भवन जीर्ण बनेका छन् । उक्त भवन २०५८ सालदेखि प्रयोविहीन भई जीर्ण अवस्थामा पुगेका…

पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’

 असोज १२, २०७९

दमौली, असोज १२ : गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ ।…