युक्रेनलाई सहयोगबारे छलफल

 असोज १२, २०७९

किभ, असोज १२ : युक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । हाल युक्रेनको भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति…

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

 असोज १२, २०७९

टीकापुर, असोज १२ : कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १…

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

 असोज १२, २०७९

सुर्खेत, असोज १२ : दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे…

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश

 असोज १२, २०७९

बझाङ, असोज १२ : बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा…

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

 असोज १२, २०७९

ढोरपाटन, असोज १२ : अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू…

तनहुँमा आन्तरिक दु्रत डाँक सेवा सञ्चालन गरिँदै

 असोज १२, २०७९

डुम्रे, असोज १२ : जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक (इएमएस) सेवा सञ्चालन गरिने भएको छ । हुलाकमा प्राप्त भएको डाँक सोही दिनमा वितरण गर्ने गरी…

दैलेखमा एक लाख ५८ हजार मतदाता

 असोज १२, २०७९

दैलेख, असोज १२ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा…

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्‍ययाएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा…

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु

 असोज १२, २०७९

दाङ, असोज १२ : सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए…

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

 असोज १२, २०७९

बनियानी, असोज १२ : झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क…