दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने
काठमाडौँ, असोज १४ : नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसँैका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका…
वार्षिक कार्यक्रम सार्वजनिक
मोरङ, असोज १४ : मोरङ जिल्लालाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने ध्येयका साथ कृषि ज्ञान केन्द्र मोरङले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला समन्वय…
इयुको प्राविधिक टोली नेपाल आउँदै
काठमाडौँ, असोज १४ : नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा…
कवादी खोलामा साढे तीन करोडमा पक्की पुल
दमौली, असोज १४ : तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो…
मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर
सिन्धुपाल्चोक, असोज १४ : पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर…
शुक्र अस्तभए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने
काठमाडौँ, असोज १४ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ । गत सोमबारदेखि…
नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन
राँझा, असोज १४ : नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई…
नेपालगञ्जमा छाडा चौपायाका व्यवस्थापनमा चुनौती
खजुरा, असोज १४ : नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा…
सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती
सुर्खेत, असोज १४ : सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा…
विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म
विराटनगर, असोज १४: उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ ।सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






