उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह…

समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय…

उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

 असोज २४, २०७९

सुदूरपश्चिम, असोज २४ : प्रतिनिधिसभा सदस्यका लागि कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ बाट उम्मेदवारी दर्ता गराएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु विरुद्ध उजुरी परेको छ । उजुरीमा थारुको उम्मेदवारी खारेजीको माग…

पहिरामा घर पुरिँदा हुम्लामा चार जनाको मृत्यु, पाँच घाइते

 असोज २४, २०७९

कर्णाली, असोज २४ : हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो…

मन्त्री भुसालद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ¬मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजमा आज पुगेर मन्त्री भुसालले…

नेपाल–इटाली सहकार्यका विषयमा छलफल

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय…

खोटाङमा २८ जनाको उम्मेदवारी

 असोज २४, २०७९

खोटाङ, असोज २४ : आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको…

पहिराले २२ घर जोखिममा

 असोज २४, २०७९

रामपुर (पाल्पा), असोज २४ : लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत…

यस्तो छ उम्मेदवारको पछिल्लो आँकडा !

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम…

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

 असोज २४, २०७९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न…