निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : सञ्चार मन्त्री

 असोज २४, २०७९

इनरुवा, असोज २४ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताउनुभएको छ…

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक शुरू

 असोज २३, २०७९

बेइजिङ, असोज २३ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को १९ औँ केन्द्रीय समितिको सातौँ पूर्णबैठक आज यहाँ प्रारम्भ भएको छ । बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन…

फिलिपिन्समा कोभिडबाट ३९ जनाको मृत्यु

 असोज २३, २०७९

मनिला, असोज २३ : फिलिपिन्समा पछिल्लो एक दिनमा मात्र कोभिडबाट कम्तीमा पनि ३९ जनाको ज्यान गएको बताइएको छ । यहाँ शनिबार कोभिडबाट ३९ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी…

प्रत्यक्ष प्रतिस्पर्धामा ठूला पार्टीका महिला नेत्री

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा…

प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक…

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश प्रदेशको विजयी सुरुआत

 असोज २३, २०७९

कास्की, असोज २३ : गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित…

यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि…

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउन अधिकतम प्रयास गरेँ : कानुन मन्त्री

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउन अधिकतम प्रयास गरेको बताउनुभएको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आफ्नो कार्यकालको अन्तिम दिन…

एएफसी यू–१७ फुटबल : नेपाल चाइनिज ताइपेईसँग पराजित

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४–२…