पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री
काठमाडौँ, असोज २४ : अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताउनुभएको छ । विश्वका ठूला…
गठबन्धनलाई बलियो बनाउन वरिष्ठ नेता पौडेलको आग्रह
दमौली, असोज २४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ…
उल्टो गजुर राखिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’
काठमाडौँ, असोज २४ : काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा…
चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ
चितवन, असोज २४ : चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला…
७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु
काठमाडौँ, असोज २४ : हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण…
अविरल वर्षाले राजापुरका घर डुबानमा
मधुवन, असोज २४ : मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरु डुबानमा परेका छन् । यही असोज १८ गते रातिदेखि परेको…
मन्त्री थापाद्वारा सुविधाको सवारी फिर्ता
गण्डकी, असोज २४ : गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी सवारी सुविधा फिर्ता गर्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने…
पहिरोले सात परिवार विस्थापित
बाजुरा, असोज २४ : लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका–५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी…
मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा
क्वालालमपुर, असोज २४ : मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा…
रूसी नेता पुटिन र युएईका राष्ट्रपति अल–नाह्यानबीच मस्कोमा भेटवार्ता हुने
अबु धाबी, असोज २४ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुनेभएको छ । राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१२ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
९ घण्टा अगाडि
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१२ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१२ घण्टा अगाडि






