बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

 असोज २४, २०७९

दोधारा चाँदनी, असोज २४ : धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले…

श्रीलङ्कामा विवादित भई रोकिएको एरोफ्लोटको उडान पुनः सञ्चालन

 असोज २४, २०७९

कोलम्बो, असोज २४ : रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि सङ्कटग्रस्त श्रीलङ्कामा सोमबार फर्किएको छ । युक्रेनमाथि आक्रमण गर्नुअघि रूस…

झापामा पाँच पदका लागि एक सय एकको उम्मेदवारी

 असोज २४, २०७९

झापा, असोज २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा…

इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग

 असोज २४, २०७९

मिलान, असोज २४ : इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि…

रुसी आक्रमणमा ११ जनाको मृत्यु, दर्जनौं घाइते : युक्रेनी प्रहरी

 असोज २४, २०७९

कीभ, युक्रेन, असोज २४ : युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ । “युक्रेनको भूमिमा रुसी महासंघले…

राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताबारे जानकारी

 असोज २४, २०७९

अर्घाखाँची, असोज २४ : मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारलाई निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराएको छ । निर्वाचन आचारसंहिता सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया…

मकवानपुरमा उम्मेदवारीमाथि उजुरी परेन

 असोज २४, २०७९

मकवानपुर, असोज २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ…

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

 असोज २४, २०७९

सुदूरपश्चिम, असोज २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३…

आकाशियो तरकारीको मूल्य

 असोज २४, २०७९

कैलाली, असोज २४ : कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न…

विश्व मानसिक स्वास्थ्य दिवसमा दुई सयलाई परामर्श

 असोज २४, २०७९

डुम्रे, असोज २४ : विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा तनहुमा सर्वसाधारणलाई परामर्श दिएर मनाइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोसिस) ले आज तनहुँको व्यास नगरपालिका–३ अनशन चौतारीमा परामर्श…