नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक
दमौली, कात्तिक ३ : गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ…
स्रोत नखुलेको २० लाख नगदसहित दुई पक्राउ
जनकपुरधाम, कात्तिक ३ : स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट…
सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु
काठमाडौँ, कात्तिक ३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार…
नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय
बेनी (म्याग्दी), कात्तिक ३ : म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले…
त्रिपलजम्पमा शिला र डिल्लीले स्वर्ण जिते
पोखरा, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको त्रिपलजम्पमा शिला चौधरी र डिल्ली खत्रीले स्वर्ण पदक हात पारेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)की…
चार गुणा चार सय मिटर रिले दौडको दुवै विधामा आर्मीलाई स्वर्ण
पोखरा, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिले दौडको पुरुष र महिलातर्फका दुवै विधामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरा…
नवौँ राष्ट्रिय खेल : पार्कीलाई पहिलो स्वर्ण
बझाङ, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा…
सुनको मूल्य प्रतितोला ९३ हजार एक सय
काठमाडौँ, कात्तिक ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन…
व्यावहारिक शिक्षाका लागि ‘क्लोज क्याम्प’
घोराही, कात्तिक ३ : घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी घोराहीमै जन्मिनुभयो, बजारमै हुर्किँदै हुनुहुन्छ । करिब १४ वर्षीय उहाँले अहिलेसम्म खाना पकाउनुभएको छैन, न त…
स्तन क्यान्सरविरुद्ध ललितपुरमा र्याली
काठमाडौं, कात्तिक ३ : स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउन ललितपुरमा र्यालीको आयोजना गरिएको छ । पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्यालिका आयोजना गरेको…






