नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मीको दबदबा
पोखरा, कात्तिक ३ : प्रमुख खेल मेलामा एथलेटिक्स स्वर्ण पदक कुम्ल्याउने खेलको रुपमा लिइन्छ । नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण, १३ रजत र १३ कांश्यसहित कूल ४५ पदक जितेर…
बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी
बलेवा, कात्तिक ३ : गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना…
मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै
क्वालालम्पुर, कात्तिक ३ : मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते…
सिरियास्थित डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप
लन्डन, कात्तिक ३ : सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला…
काभ्रेमा तिहारअघि ‘घरदैलो’ सक्ने उम्मेदवारको योजना
काभ्रेपलाञ्चोक, कात्तिक ३ : प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाईंले आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता…
सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘सीपको सम्मान भएन
कमलामाई/सिन्धुली, कात्तिक ३ : सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३…
धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु
काठमाडौं, कात्तिक ३ : राष्ट्र बैङ्कले धनतेरसका अवसरमा आज (बिहीबार) देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट आजदेखि ती सिक्काको बिक्री वितरण…
प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक : प्रधानमन्त्री
काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अति आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज…
निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ
गण्डकी, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मङ्गलबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र…
दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण
गण्डकी, कात्तिक ३ : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा…






