वाइसिएलका घोराही इन्चार्जसहित एक सयभन्दा बढी युवा एमालेमा प्रवेश

 कार्तिक ०३, २०७९

काठमाडौं ,कात्तिक ३। नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित एक सय जना युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । घोराहीमा बुधवार नेकपा…

काठमाडौँ महानगरपालिकाको जमिन कृषि र गैरकृषि गरी दुई किसिमबाट वर्गीकरण हुने

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी कृषि र गैरकृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भूउपयोग कार्यान्वयन…

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि…

आफ्ना नागरिकलाई युक्रेन छाड्न भारतको आग्रह

 कार्तिक ०३, २०७९

कात्तिक,नयाँदिल्ली ३ : भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो…

नवौँ राष्ट्रिय खेलकुद आज समापन

 कार्तिक ०३, २०७९

कास्की, कात्तिक ३ : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य…

छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको हो…

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई…

अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा

 कार्तिक ०३, २०७९

काठमाडाैं, कात्तिक ३ : पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँ बराबरको आठ सय ४० बोरा अवैध चिनी सहित दुई वटा…

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध…

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल…

लोकप्रिय