अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक…

सुरक्षा परिषद्द्वारा इजरायल–लेबनान समुद्री सीमा सम्झौताको स्वागत

 कार्तिक ०३, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक ३ : संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने…

चीनको समृद्धि र आधुनिकीकरणबाट सिक्नुपर्छ : पर्यटनमन्त्री

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा…

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह

 कार्तिक ०३, २०७९

काठमाडौँ, कात्तिक ३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगको आग्रहमा…

महानगरद्वारा लार्भा नष्ट गर्ने अभियान

 कार्तिक ०३, २०७९

विराटनगर, कात्तिक ३ : विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको…

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने

 कार्तिक ०३, २०७९

सिराहा, कात्तिक ३ : यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् । नेपालमा यो सूर्यग्रहण…

तुफानडाँडा जिप दुर्घटना : मष्टा गाउँ शोकमा

 कार्तिक ०३, २०७९

बझाङ, कात्तिक ३ : जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका…

सिराहामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते

 कार्तिक ०३, २०७९

सिराहा, कात्तिक ३ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजा–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले…

खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा जाँदै

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्। पोखरा रङ्गशालामा आज साँझ…

सहकारीको सेवा केन्द्रमा लुटपाट, लुटेराकाे गोली लागि केन्द्रका प्रमुख घाइते

 कार्तिक ०३, २०७९

काठमाडौं, कात्तिक ३ : सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिन दहाडै लुटपाट भएको छ  । बुधबार बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा…

लोकप्रिय