प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन
गण्डकी, कात्तिक ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गर्नुभएको हो । नेपाल पर्वतारोहण सङ्घद्वारा…
‘कलङ्कीदेखि धोबीखोलासम्म छ लेन सडक निर्माणले तिब्रता पाउने’
काठमाडौं, कात्तिक ३ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलङ्कीदेखि चाबहिलको धोबीखोलासम्म छ लेन सडक निर्माणले तिब्रता पाउने बताउनुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर…
हेटाैँडा मोडेल अस्पतालमा सिलबन्दी
काठमाडौँ, कात्तिक ३: जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाैँडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटाैँडा…
समयमा फूल नफुल्दा भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो
धरान, कात्तिक ३ । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो…
कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं , कात्तिक ३– काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ…
संविधानको रक्षा र अग्रगमनका लागि गठबन्धन : खनाल
फिक्कल, कात्तिक ३ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताउनुभएको छ । इलाम निर्वाचन क्षेत्र नं १ बाट…
ललितपुरमा तेह्र सय म्यादी प्रहरी परिचालन हुने
काठमाडौं , कात्तिक ३– ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद…
गठबन्धन रहरले बनेको होइन : शिक्षामन्त्री पौडेल
बागलुङ, कात्तिक ३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ । ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको…
नवौं खेलकुदमा आर्मी च्याम्पियन, प्रदेशमा गण्डकी अगाडि
काठमाडौं, कात्तिक ३ : विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ…
संविधान रक्षा र आर्थिक समृद्धिका लागि मङ्सिर ४ ऐतिहासिक : उपसभापति खड्का
सुर्खेत, कात्तिक ३ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मङ्सिर ४ को निर्वाचन ऐतिहासिक भएको बताउनुभएको छ । उपसभापति खड्काले संविधान संशोधनमार्फत जनताका…






