कांग्रेसको सङ्कल्पः प्रतिनिधिसभा विघटन गर्दैनौँ

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र…

कांग्रेसको सङ्कल्पपत्रमा भौतिक पूर्वाधारः पूर्वाधार बन्डमार्फत लगानी जुटाउनेदेखि राष्ट्रिय गौरवका परियोजना पूरा गर्नेसम्म

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : आगामी पाँच वर्षभित्र निर्माणमा रहेका राष्ट्रिय गौरवका परियोजना सम्पन्न गरी आर्थिक तथा सामाजिक विकासको गतिलाई थप तीव्र पार्ने लक्ष्यका साथ सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्पपत्र…

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ…

कांग्रेसको सङ्कल्पपत्रमा उर्जाः ५० किलोवाट आवर निःशुल्क बिजुली

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ । सरकारको…

२० लाख पर्यटक भित्र्याउने कांग्रेसको सङ्कल्प

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन…

कांग्रेस चुनावी घोषणापत्र : तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर…

फिल्म ‘महापुरुष’ आजबाट प्रदर्शनमा

 कार्तिक १२, २०७९

काठमाडौं, कात्तिक ११ : नेपाली फिल्म ‘महापुरुष’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना…

कांग्रेसको सङ्कल्पपत्रमा कृषि : तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको…

फिलिपिन्स आँधीः सतचालीस जनाको मृत्यु, साठी जना बेपत्ता

 कार्तिक १२, २०७९

मनिला, कात्तिक १२ : भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे…

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करणको शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । शक्रुबार साँझ चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले महोत्सवको…