संविधानको जग उखेल्न दिँदैनौँ : प्रवक्ता डा महत

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताउनुभएको छ । ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको…

मिडियाले सूचना मात्रै होइन, शिक्षा पनि दिनुपर्छ : प्रधान सम्पादक पाठक

 कार्तिक १२, २०७९

सहजपुर, कात्तिक १२ : राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठकले मिडियाले सूचनासँगै शिक्षा दिनुपर्ने बताउनुभएको छ । राससको सहकार्यमा निर्वाचन आयोगले आज कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय…

देशका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पु¥याइने

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई शिक्षण सेवा प्रदान गर्न आगामी पाँच वर्षमा देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पु¥याउने सङ्कल्प गरेको छ । कांग्रेसले आगामी मङ्सिर…

प्रतिआतङ्कवाद कोषलाई भारतले पाँच लाख डलर दिने

 कार्तिक १२, २०७९

नयाँदिल्ली, कात्तिक १२ : भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग…

Nepal-German Mart 22 exhibition begins in Kathmandu

 कार्तिक १२, २०७९

Kathmandu, Oct 29 : Nepal-German Mart 22 exhibition has taken place at the German Embassy, Gyaneshwor, Kathmandu today. Organised by the Nepal German Chamber of Commerce and Industry (NGCCI) in…

कांग्रेसको सङ्कल्पः  लचिलो श्रम नीति र स्वच्छ ऊर्जा उपयोगमा अनुदान

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले उद्योगको व्यवसायिकीकरण र लगानी प्रवद्र्धन गर्न लचिलो श्रम नीति र स्वच्छ ऊर्जाको उपयोगमा अनुदान दिने नीति लिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

 कार्तिक १२, २०७९

– सिबी अधिकारी काठमाडौँ, कात्तिक १२ : उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान…

रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै

 कार्तिक १२, २०७९

रसुवा, कात्तिक १२ : उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ । भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने…

जथाभावी फालिने फोहरले प्रभावित लुम्बिनी

 कार्तिक १२, २०७९

लुम्बिनी, कात्तिक १२ : विश्व सम्पदासूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति…

महानगरप्रमुख कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

 कार्तिक १२, २०७९

विराटनगर, कात्तिक १२ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गर्नुभएको छ । प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख…