रुकुमपश्चिममा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक
मुसीकोट, कात्तिक १२ : वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । गठबन्धनका तर्फबाट आगामी मङ्सिर ४ को निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा…
प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी
सुरुङ्गा (झापा), कात्तिक १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ ।…
पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादीका पाँच नेता कारबाहीमा
काठमाडौँ, कात्तिक १२ : नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा…
वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता
भेरीगङ्गा (सुर्खेत), कात्तिक १२ सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का…
शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता : गृहमन्त्री खाण
लुम्बिनी, कात्तिक १२ : गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताउनुभएको छ । नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले आज भैरहवामा…
सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता
काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…
सिरियामा अलपत्र परेका अस्ट्रेलियाली १७ महिला र बालबालिका सिरियाबाट स्वदेश फिर्ता
क्यानबेरा, कात्तिक १२ : इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई सङ्घीय सरकारले स्वदेश फर्काएको छ । अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनीलले शनिबार बिहान चार…
साझा राष्ट्रिय कार्यसूची र कांग्रेसको दृष्टिकोण
काठमाडौँ, कात्तिक १२ : छिमेकी भारत र चीनबीच अवस्थित भूराजनीतिक दृष्टिले अत्यन्त संवेदनशील नेपालका लागि राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति र राष्ट्रिय सुरक्षाजस्ता नीति महत्वपूर्ण र दूरगामी महत्वका हुनुपर्ने…
कांग्रेसको विदेश नीति : सामरिक प्रतिस्पर्धामा संलग्न नहुने
काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज…
संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल
काठमाडौँ, कात्तिक १२ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफू प्रतिनिधिसभा सदस्य भएदेखि नै देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ । आज ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






