घाइते थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

 कार्तिक १२, २०७९

तनहुँ, कात्तिक १२ : मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय…

कांग्रेसको सङ्कल्पपत्र : आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२ लाख रोजगारी

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको…

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने ?

 कार्तिक १२, २०७९

भजनी, कात्तिक १२ : अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको…

Media should be “bridge” between Commission and voters: Commissioner Tuladhar

 कार्तिक १२, २०७९

Sudurpaschim, Oct 29 : Election Commissioner Dr Janaki Kumari Tuladhar asserted that the media should spread rightful and truthful information and work as a "bridge" between the Election Commission and…

किसानद्वारा आन्दोलन फिर्ता

 कार्तिक १२, २०७९

काभ्रेपलाञ्चोक, कात्तिक १२ : जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरकारीस्तरबाट रासायनिक मलसम्बन्धी समस्या समाधान गर्ने जनाएपछि काभे्रपलाञ्चोकको पाँचखालका किसानले भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।…

चुनावी एजेण्डा बन्दै चप्परगौडी–घुइँयाबारी सडक

 कार्तिक १२, २०७९

राँझा, कात्तिक १२ : बाँकेको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाएका छन् । विसं २०१५ देखि नै यस सडकका बारेमा चुनावी नारा बन्ने…

छठका लागि सरसफाइ र घाट बनाउने काम तीव्र

 कार्तिक १२, २०७९

राजविराज, कात्तिक १२ : तराई मधेशवासीले लोक आस्थाको रुपमा मनाइने छठ पर्व मनाउनका लागि उत्साहपूवर्क जुटेका छन् । दसैँ तिहार समाप्तिसँगै अहिले उनीहरु विभिन्न ताल,तलाउ र जलाशयलाई सफा गरी पूजाघाट…

खेती र फार्म सञ्चालनमा मजदुर पाइन छाडे

 कार्तिक १२, २०७९

म्याग्दी, कात्तिक १२ : देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दशैँ,तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म…

नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

 कार्तिक १२, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १२ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि…

क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान

 कार्तिक १२, २०७९

जकार्ता, कात्तिक १२ : विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड…