कांग्रेसद्वारा ७४ नेता कार्यकर्तालाई कारबाही
काठमाडौँ, कात्तिक २२ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक…
निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तक्र्रियात्मक हुनुपर्नेमा जोड
काठमाडौँ, कात्तिक २२ : सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तक्र्रियात्मक हुनुपर्ने बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…
झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा
बनियानी, कात्तिक २२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका…
काउन्सिलको निर्वाचन विशेष अनुगमन : केही सञ्चारमाध्यमबाट एक पक्षीयरुपमा समाचार सम्प्रेषण
काठमाडौँ, कात्तिक २२ : निर्वाचनको समय नजिकिँदै जाँदा एउटै सञ्चारमाध्यमबाट एउटै दल तथा उम्मेदवारका विषयमा एकपक्षीयरुपमा समाचार सामग्री सम्प्रेषण भएको पाइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारमाध्यममा…
मतदाता र कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री
सुदूरपश्चिम, कात्तिक २२ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारको क्रममा हाल सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुहुन्छ । तीन दिनदेखि उहाँ धनगढीको आफ्नै निजी निवासमा रहनुहुँदा भेटघाट गर्ने…
सय वर्षीय पोखरेलको उम्मेदवारी : देश बचाउन, प्रजातन्त्र जोगाउन र हिन्दू राष्ट्र कायम गर्न
काठमाडौँ, कात्तिक २२ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सबैभन्दा जेठा उम्मेदवार टीकादत्त पोखरेले देश बचाउन, प्रजातन्त्र जोगाउन र हिन्दू राष्ट्र कायम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । गत कात्तिक १४…
गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर
गण्डकी, कात्तिक २२ : गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन…
गठबन्धनले बहुमत ल्याउँछ : गृहमन्त्री खाण
रुपन्देही, कात्तिक २२ : गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा पाँच दलीय गठबन्धन अगाडि रहेको बताउनुभएको छ । गठबन्धनबाट पाएको सूचनाअनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन एक सय ३० ठाउँमा अग्रस्थानमा रहेको…
दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते
मनिला, कात्तिक २२ : फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा…
तीन हजार बढी कर्मचारी निर्वाचनमा खटिँदै
चितवन, कात्तिक २२ : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तीन हजार छ सय ८० कर्मचारी खटिने भएका छन् । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि…






