संविधानले दिएका अधिकार कार्यान्वयका लागि दलहरू एक हुनुपर्छ : नेता साउद

 कार्तिक २२, २०७९

दोधारा चाँदनी, कात्तिक २२ : नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले संविधानले दिएका अधिकार कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो…

एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा

 कार्तिक २२, २०७९

पथरी, कात्तिक २२ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आज भएको खेलमा सहलेश…

झापा ३ : स्थानीय र राष्ट्रिय एजेण्डासहित चुनावी दौडमा सिटौला र लिङ्देन

 कार्तिक २२, २०७९

बनियानी, कात्तिक २२ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता…

तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी आजदेखि सुरु

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : काठमाडौँको ठमेलमा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । शिवारङको आयोजनामा काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा ‘रङ उत्सव थ्री’ तथा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी…

निर्वाचनपछि एमालेको सरकार– अध्यक्ष ओली

 कार्तिक २२, २०७९

सुरुङ्गा (झापा), कात्तिक २२ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए…

निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने

 कार्तिक २२, २०७९

विराटनगर, कात्तिक २२ : आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय…

मधेसमा रोजगारी सिर्जना हुनुपर्छ : जसपा अध्यक्ष यादव

 कार्तिक २२, २०७९

राजविराज, कात्तिक २२ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ । सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश…

हङ्गेरीका कलाकारको सांस्कृतिक प्रस्तुति

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले आज काठमाडौँमा हङ्गेरीका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका छन् । नेपाल–हङ्गेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हङ्गेरी हिस्टोरिकल कल्चरल…

सकियो ग्रस्तोदित खग्रास चन्द्रग्रहण

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको…

विश्वकप फुटबल प्रतियोगिताका नाममा रकम नउठाउन आदेश

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज मिडिया हबले विश्वकपको नाममा…