एक हजार चार सयले बढ्यो सुनको मूल्य

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज…

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२…

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

 कार्तिक २३, २०७९

सुदूरपश्चिम, कात्तिक २३ : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र…

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि…

बुढाको ‘छरिएका खुसीहरु’ विमोचन

 कार्तिक २३, २०७९

कर्णाली, कात्तिक २३ : जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर…

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

 कार्तिक २३, २०७९

प्यूठान, कात्तिक २३ : प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना…

सुदूरपश्चिममा भूकम्प : डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते

 कार्तिक २३, २०७९

दिपायल, कात्तिक २३ : डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार…

कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

 कार्तिक २३, २०७९

इजिप्ट, कात्तिक २३ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको छ । उच्चस्तरीय सत्रमा ५६…

सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना…

दाफा भजनले गुन्जियो भक्तपुर र थिमिका सम्पदा, सकियो एक महिने कात्तिक भजन

 कार्तिक २२, २०७९

भक्तपुर, कात्तिक २२ : साँझ ढल्किँदै गयो, भक्तपुर र मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो । दिउँसोदेखिनै यहाँका मन्दिर प्राङ्गणमा अन्नबाट विभिन्न देवीदेवताको आकृति…