आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५ : ११ बजे चन्द्रोदय हुँदादेखि नै…

छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी

 कार्तिक २२, २०७९

तनहुँ, कात्तिक २२ : आँबुखैरेनी गाउँपालिका-५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् । गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपुरक रु छ…

धानका बालामा चामलभन्दा भुस धेरै

 कार्तिक २२, २०७९

मलेखु, कात्तिक २२ : यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला…

प्रधानमन्त्री देउवा धनगढीमा : कार्यकर्ता भेटघाटमा व्यस्त

 कार्तिक २२, २०७९

सुदूरपश्चिम, कात्तिक २२ : चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । आइतवारदेखि धनगढीमा रहनु भएका देउवाले…

एमाले जीतको ‘ह्याक्ट्रिक’ मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

 कार्तिक २२, २०७९

म्याग्दी, कात्तिक २२ : म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जित्नुभयो । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन…

‘आचारसंहिताले निर्वाचनको विश्वशनीयता कायम गर्छ’

 कार्तिक २२, २०७९

चितवन, कात्तिक २२ : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको…

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले…

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

 कार्तिक २२, २०७९

काठमाडौँ, मङ्सिर ४ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया…

रूसलाई हतियार आपूर्ति स्प्योङयाङ– वासिङटन वाक्युद्ध

 कार्तिक २२, २०७९

सोल, कात्तिक २२ : उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको…

बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

 कार्तिक २२, २०७९

बेइजिङ, कात्तिक २२ : बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्…