नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउँछौँ : महासचिव मैनाली

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : नेकपा (माले)ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र…

निर्वाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता,…

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : अध्यक्ष दाहाल

 कार्तिक २२, २०७९

सिमकोट, कात्तिक २२ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताउनुभएको छ । हुम्मामा आज आयोजित चुनावी सभालाई…

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड

 कार्तिक २२, २०७९

जुम्ला, कात्तिक २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उहाँले…

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने…

कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

 कार्तिक २२, २०७९

मान्म, कात्तिक २२ : मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको…

Far Western University organising Int’l conference

 कार्तिक २२, २०७९

Dodhara Chandani, Nov 8 : The Far Western University is going to organise an international conference on 'Sudurpaschim Studies: Heritage, Innovation and Transformation' on December 12-14. Vice-Chancellor of the University,…

‘पूर्वप्रधानमन्त्रीमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’

 कार्तिक २२, २०७९

शर्म एल–शेख (इजिप्ट), कात्तिक २२ : पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा उहाँले…

प्रचण्ड गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

 कार्तिक २२, २०७९

जेनेभा, कात्तिक २२ : विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय…

मुख्य प्रतिस्पर्धामा ओनसरी र मणिराम

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख…