Oli takes initial lead in Jhapa-5

 मंसिर ०५, २०७९

Surunga (Jhapa), Nov 21 : CPN (UML) Chairperson and the party's candidate for the House of Representatives (HoR) election from Jhapa constituency-5, KP Sharma Oli, is leading the initial vote…

Vote counting begins in Jumla, Achham

 मंसिर ०५, २०७९

Kathmandu, Nov 21 : Vote counting under the elections to the House of Representatives (HoR) and Provincial Assembly has begun in Jumla-2 and Achham districts. According to the Chief Returning…

साउदीले विश्वकपमा कतारलाई सघाउने

 मंसिर ०५, २०७९

रियाद, मङ्सिर ५ : साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताउनुभएको हो ।…

इण्डोनेशियाको जाभा टापुमा भूकम्प, छयालिस जनाको मृत्यु

 मंसिर ०५, २०७९

जकार्ता, मङ्सिर ५ : इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भैँचालाले दर्जनौँ भवन भत्काएको छ…

मनाङमा एमालेका गुरुङ अगाडि

 मंसिर ०५, २०७९

मनाङ, कात्तिक ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ…

तीन दिन पैदलमार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

 मंसिर ०५, २०७९

फुङ्लिङ, मङ्सिर ५ : ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेरमात्र ल्याइने भएको छ । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले…

कैलाली–१ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता

 मंसिर ०५, २०७९

टीकापुर, मङ्सिर ५ : प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता…

हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन समस्या

 मंसिर ०५, २०७९

जाजरकोट, मङ्सिर ५ : डोल्पाका आठवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिकामात्र सदरमुकाम पुगेको छ । जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पु¥याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…

पर्वत कांग्रेसका जोशीको शुरुआती अग्रता

 मंसिर ०५, २०७९

पर्वत, मङ्सिर ५ : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको आठ सय मतगणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ । जोशीले तीन सय…

जुम्लामा मतगणना सुरु

 मंसिर ०५, २०७९

जुम्ला, मङ्सिर ५ : आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसोदेखि सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन…