रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

 मंसिर ०६, २०७९

रुपन्देही, मङ्सिर ६ : रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा ९एमाले० ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं…

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

 मंसिर ०६, २०७९

दाङ, मङ्सिर ६ : प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । जिल्लाको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार…

सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै

 मंसिर ०६, २०७९

मेलम्ची, मङ्सिर ६ : सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिनुभएको छ । लोकतान्त्रिक वाम-गठबन्धनका…

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

 मंसिर ०६, २०७९

मलेखु, मङ्सिर ६ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिनुभएको छ ।…

एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार…

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

 मंसिर ०६, २०७९

अन्नपूर्ण, कास्की, मङ्सिर ६ : कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र…

कालीकोटमा महेन्द्रबहादुर शाहीको अग्रता

 मंसिर ०६, २०७९

कालीकोट, मङ्सिर ६ : यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आजदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको…

कल सेन्टर सेवा हाललाई बन्द

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा…

सुर्खेत सिम्तामा मतदान सम्पन्न, ६८ प्रतिशत मतदान

 मंसिर ०६, २०७९

कर्णाली, मङ्सिर ६ : यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता…

खोटाङमा लोकतान्त्रिक-वाम गठबन्धनको अग्रता कायमै

 मंसिर ०६, २०७९

खोटाङ, मङ्सिर ६ : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर फेरि बढाउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट उम्मेदवार रहनु भएका नेकपा…