रोल्पामा पुनको अग्रता कायमै
रोल्पा, मङ्सिर ६ : रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार दुई सय ८६ मत गणना हँुदासम्म गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका वर्षमान पुनले…
मध्यान्तरसम्म डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी
काठमाडौँ, मङ्सिर ६ : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह डि को खेलमा अहिले डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ । दोहाको एजुकेसन सिटी स्टेडियममा जारी खेलको मध्यान्तरसम्म…
डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि
डडेलधुरा, मङ्सिर ६ : डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म २३ हजार ३६१ मत गणना…
रसुवामा आचार्य विजयी, घोषणा हुन बाँकी
रसुवा, मङ्सिर ६ : हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी हुनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त…
काठमाडौँ– ६ मा रास्वपाका उम्मेदवारको अग्रता कायमै
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर…
चितवनका दुई क्षेत्र रास्वपा र एकमा राप्रपाको अग्रता
चितवन, मङ्सिर ६ : जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एउटा निर्वाचन क्षेत्रमा राप्रपाले अग्रता कायम राखेको छ । जिल्लाको क्षेत्र नम्बर १ र…
मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब
काठमाडौँ, मङ्सिर ६ : सरकारले राजस्व सङ्कलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको स्पष्ट पारेको छ । राजस्व सचिव रामेश्वर दङ्गालले अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै राजस्वमा…
सप्तरी २ मा राउतको अग्रता कायमै
सप्तरी, मङ्सिर ६ : सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले १८ हजार चार सय ९४ मत…
कास्की–१ एमालेको अग्रता
गण्डकी, मङ्सिर ६ : कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच…
ललितपुर-२ प्रदेशसभा २ मा कांग्रेसका चित्रकार विजयी
पाटन, मङ्सिर ६ : ललितपुर निर्वाचन क्षेत्र नं २ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ । सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई…






