पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध
काठमाडौँ, मङ्सिर ६ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको…
रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै
रसुवा, मङ्सिर ६ : हजार पाँच सय ३७ मत गणना हँुदा कांग्रेसका आचार्यले १५ हजार चार सय २९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले सात…
कैलाली–३ : नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी
लम्की, मङ्सिर ६ : कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित हुनुभएको छ । निकतम प्रतिस्पर्धी सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीसँग पाँच हजार…
दार्चुलामा बडूको अग्रता कायमै
खलङ्गा, मङ्सिर ६ : दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहँु गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार…
बझाङमा मतगणना सुरु
बझाङ, मङ्सिर ६ : बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ…
मोरङ–३ मा शर्मा अगाडि
पथरी, मङ्सिर ६ : मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३…
दक्षिणी थाइल्याण्डमा कार बम विस्फोटमा परी कम्तीमा १ जनाको मृत्यु
बैंकक, मङ्सिर ६ : दक्षिणी थाइल्याण्डको नाराथिवाट प्रान्तमा मङ्गलबार प्रहरी परिसरमा भएको कार बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै दर्जन बढी घाइते भएका छन् । थाई राष्ट्रिय दैनिक…
क्यान्सरको औषधिमा कर कटौती
बेइजिङ, मङ्सिर ६ : चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने…
सडक दुर्घटनामा आठ जनाको मृत्यु
जाकार्ता, मङ्सिर ६ : इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल भर्ना…
म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित
याङ्गुन, मङ्सिर ६ : म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत…






