क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

 मंसिर ०६, २०७९

कीर्तिपुर, मङ्सिर ६ : काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो…

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा…

उदयपुर-२ मा एमालेका रायमाझी विजयी

 मंसिर ०६, २०७९

कटारी, मङ्सिर ६ : उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सद स्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । उहाँले १५ हजार दुई सय ५१ मत ल्याउनुभयो । उहाँका…

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै

 मंसिर ०६, २०७९

भक्तपुर, मङ्सिर ६ : प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा ९एमाले० का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा…

पशुपतिको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार देखाइने

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण…

गोरखा : दुवैै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनलाई अग्रता

 मंसिर ०६, २०७९

गोरखा, मङ्सिर ६ : गोरखामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी राखेको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का…

कैलाली निर्वाचन ‘अपडेट’

 मंसिर ०६, २०७९

सुदूरपश्चिम, मङ्सिर ६ : कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ कम जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राख्नुभएको छ । उहाँले हालसम्म आठ…

बागलुङ- २ प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी

 मंसिर ०६, २०७९

ढोरपाटन, मङ्सिर ६ : बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७…

गाउँपालिका अध्यक्षमा पराजित सिंह प्रदेशसभामा निर्वाचित

 मंसिर ०६, २०७९

राजविराज, मङ्सिर ६ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा…

भोकभोकै परिणामको पर्खाइ

 मंसिर ०६, २०७९

मलेखु, मङ्सिर ६ : ‘के हुँदै छ सर ? कसले जित्यो ? कति भोट गनियो सर ? अहिले को अगाडि छ ?’ मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट…