बाँकेमा भ्रष्टाचार विरोधी छविका डा राणा

 मंसिर ०७, २०७९

नेपालगञ्ज, मङ्सिर ७ : प्रतिनिधिसभा सदस्यमा बाँकेको क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका महामन्त्री डा धवलशमशेर राणालाई यस क्षेत्रमा लोकप्रिय र स्थापित नेताका रुपमा हेरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुई–दुई…

सर्लाही गठबन्धनका उम्मेदवारको अग्रता

 मंसिर ०७, २०७९

मलङ्गवा, मङ्सिर ७ : सर्लाही निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभाको दुवै तर्फ गठबन्धनका उम्मेदवाको अग्रता रहेको छ । वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)…

कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी

 मंसिर ०७, २०७९

अन्नपूर्ण (कास्की), मङ्सिर ७ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ । पोखरा ७…

सिन्धुली-२ मा माओवादी केन्द्रका दाहाल विजयी

 मंसिर ०७, २०७९

कमलामाई (सिन्धुली), मंसिर ७ : सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार…

माथिल्लो डोल्पामा रोकिएका कर्मचारीको उद्धार गर्न आग्रह

 मंसिर ०७, २०७९

कर्णाली, मङ्सिर ७ : मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कनने साधन नहुदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय…

तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता

 मंसिर ०७, २०७९

ललितपुर, मङ्सिर ७ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।  आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले…

फिफा विश्वकप फुटबल : स्पेन विजयी

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ८ : कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल…

काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात…

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

 मंसिर ०७, २०७९

डडेल्धुरा, मङ्सिर ७ : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो…

काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार…