गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
गुल्मी, मङ्सिर ७ : गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ…
प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको परेपछि…
त्रिशूली, मङ्सिर ६ : नुवाकोटको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का एकसय जना मतदातालाई समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्र दिएको पाइएको छ । जारी रहेको…
म्याग्दीको प्रदेश २ मा गठबन्धनका जुग्जाली विजयी
गलेश्वर, मङ्सिर ६ : म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ । जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर…
चिनियाँ राष्ट्रपति सीद्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त
बेइजिङ, मङ्सिर ६ : चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र सम्पत्तिको क्षति…
उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु
नयाँ दिल्ली, मङ्सिर ६ : भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार…
उत्तरी मोरक्कोमा बस पल्टिँदा ११ जनाको मृत्यु, ४३ घाइते
रबात, मङ्सिर ६ : उत्तरी मोरक्कोको सहर ताजा नजिकैको सडकमा मङ्गलबार बस पल्टिँदा ११ जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई ताजाको अस्पतालमा…
इराकमा ग्यास ट्याङ्की विस्फोट हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते
दोहुक, मङ्सिर ६ : उत्तरी इराकमा रहेको छात्रावासमा ग्यास ट्याङ्की विस्फोट भई आगलागी हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका छन् । सोमबार राति कुर्दिश सहर डोहुकमा…
कास्की ३ मा एमालेको अग्रता
गण्डकी, मङ्सिर ६ : कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई…
बागलुङ १ मा एमालेका पाठकको अग्रता
गलकोट, मङ्सिर ६ : बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा सूर्य पाठकले अग्रता लिनुभएको छ । हिजोदेखि सुरु मतगणनामा आज राति ९ बजेसम्मको गणनाअनुसार एमालेका पाठकले…
नवलपरासी पूर्वका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायम
मध्यविन्दु, मङ्सिर ६ : नवलपरासी पूर्वको दुईवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता डा शशांक कोइराला र क्षेत्र नम्बर…






