आतङ्कवादीसँगको भिडन्तमा एक सैनिकको मृत्यु
इस्लामावाद, मङ्सिर ७ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबल र आतङ्ककारीहरुबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले मङ्गलबार राति प्रकाशित विज्ञप्तिमा जनाएको छ । यस प्रान्तको दक्षिणी…
हत्या–आतङ्कमा उत्रेको युक्रेनको आरोप
किएभ, मङ्सिर ७ : युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर…
सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी
सर्लाही, मङ्सिर ७ : सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित…
सप्तरी–३ को (ख)मा जनमत पार्टीका साह निर्वाचित
राजविराज, मङ्सिर ७ : सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।…
पुस्तक समीक्षाः एक सय एक ‘कालजयी नेपाली कविता’माथि सर्वग्राह्यताको प्रश्न
काठमाडौँ, मङ्सिर ७ : नेपाली साहित्यका विभिन्न विधामा विभिन्न कविलेखकका सामूहिक सङ्कलन धेरै अघिदेखि नै हुँदै आइरहेको छ । विशेषगरी नेपाली भाषाका कविता, कथा र निबन्ध तथा केही समालोचना र…
पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड
काठमाडौँ, मङ्सिर ७ : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका…
काठमाडौँ २ को दुवै प्रदेशमा राप्रपा विजयी
काठमाडौँ, मङ्सिर ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुनुभएको निर्वाचन…
अनेक रुपका बदर मत !
बलेवा, मङ्सिर ७ : सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा ।…
दाङ २ : प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी
देउखुरी, मङ्सिर ७ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५…
गुल्मी २ मा एमालेका विष्ट विजयी
रेसुङ्गा (गुल्मी),मङ्सिर ७ : गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट…






