नामिबियालाई नेपालको एक सय ९८ रनको लक्ष्य
काठमाडौं, मंसिर १६ : आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियालाई जितको लागि एक सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब…
इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो
रोम, मङ्सिर १५ : इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरू बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरूको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार…
११ महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
काठमाडौँ, मङ्सिर १५ : पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म…
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
वालिङ, मङ्सिर १४ : स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि…
शैक्षिक गुणस्तर सुधारका लागि तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर
काठमाडौं, मङ्सिर १५ : काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । बिहीबार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय…
दोलखामा शान्तिपूर्ण पुनः मतदान, ५० प्रतिशत मत खस्यो, मतगणना सुरू
दोलखा, मङसिर १५ : दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।…
प्रधानमन्त्रीसँग डा.राउतको भेट : आपसी सहकार्यका विषयमा छलफल
काठमाडौं, मङ्सिर १५ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेट गर्नुभएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि डा. राउतले प्रधानमन्त्रीसँग…
नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय
काठमाडौँ, मङ्सिर १५ : नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको,…
नेपाल पुरातत्व विभागद्वारा पण्डितपुरमा जियोफिजिक्स सर्भे
नवलपरासी, मङ्सिर १५ : पश्चिम नवलपरासीको पण्डितपुरमा जियोफिजिक्स सर्भे गरिएको छ । बुद्धसँग सम्बन्धित यो क्षेत्रमा नेपाल पुरातत्व विभागले विदेशी प्राविधिक टोलीमार्फत सर्भे गरेको हो । रामग्राम नगरपालिका–१८ मा रहेको…
गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ
गोलबजार, मङ्सिर १५ : सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।…






