‘महिलामाथि हुने हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ ’

 मंसिर १६, २०७९

डडेल्धुरा, मङ्सिर १६ : यहाँका स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियानमा लागिपरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य…

एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

 मंसिर १६, २०७९

चितवन, मङ्सिर १६ : भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी…

गर्भवतीलाई सुत्केरी भत्ता

 मंसिर १६, २०७९

धनकुटा, मङ्सिर १६ : आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई…

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकाङ्कसी

 मंसिर १६, २०७९

जनकपुरधाम,मङ्सिर १६ : मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा…

रोकिएन बालविवाह

 मंसिर १६, २०७९

भरतपुर, मङ्सिर १६ : चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गर्नुभयो । पन्ध्र वर्षका उमेरमा विवाह गर्नुभएकी उहाँको एक सन्तान जन्मिसकेको छ । पिपला…

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका…

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन,…

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

 मंसिर १६, २०७९

तिलोत्तमा, मङ्सिर १६ : नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक…

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन…

साङ्गीतिक ब्यान्ड एक्सिसको ‘च्याङ्बा’ सार्वजनिक

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : साङ्गीतिक ब्यान्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको ब्यान्डले तेस्रो एल्बम ‘घर गाउँ’मा रहेको गीत सार्वजनिक गरेको हो ।…