बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित
धरान,फागुन १३ : धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३…
विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा
लुम्बिनी, फागुन १३ : रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा…
राष्ट्रपतिमा दुवै ‘चन्द्र’बीच प्रतिस्पर्धा,कसले मार्ला बाजी ?
काठमाडौँ,फागुन १३ : नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ । यही फागुन…
अविरल जनसाहित्य यात्रामा कवि श्रेष्ठका कविता
काठमाडौँ, फागुन १३ : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्राको ७६औँ शृङ्खलामा आज कवि मीना श्रेष्ठका एक दर्जन कविता प्रस्तुत भएको छ । हाल प्रदेश नं १ का…
धर्म र संस्कृति समाज विकासको आधार : प्रदेश प्रमुख गुरुङ
गण्डकी, फागुन १३ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताउनुभएको छ । पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ…
नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने
काठमाडौँ, फागुन १३ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ0 केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ । नेविसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेविसङ्घ…
बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरूको प्रदर्शन
सर्लाही, फागुन १३ : सर्लाहीको हरिवनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीले विरोध गरेका छन् । अनुगमन टोलीले अचानक आएर बजार…
गान्धीवादी नेता स्व निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो
जनकपुरधाम, फागुन १३ : नेपाली कांग्रेसका गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । त्यस अवसरमा आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ धनुषाको…
रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध
ब्रसेल्स,फागुन १३ : युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई…
‘फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने’
पेरिस, फागुन १३ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन बेइजिङलाई आग्रह गर्नुहुने बताउनुभएको छ । युक्रेनमा…






