मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

 फागुन १३, २०७९

पाँचथर,फागुन १३ : पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो…

भद्रपुर गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

 फागुन १३, २०७९

बनियानी, फागुन १३ : झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै…

तीस बुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न

 फागुन १३, २०७९

वीरगञ्ज,फागुन १३ : कानून व्यवसायी महिलाहरूको ३०औँ राष्ट्रिय सम्मेलन ३० बुँदे वीरगञ्ज घोषणापत्र–२०७९ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मधेस प्रदेशस्थित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा शुक्रबारदेखि सुरु भएको सम्मेलनले…

सङ्खुवासभामा प्रदेश नं १ स्तरीय बौद्ध सम्मेलन सुरु

 फागुन १३, २०७९

किमाथाङ्का,फागुन १३ : सङ्खुवासभा सदरमुकाम खाँदबारीमा प्रदेश नं १ स्तरीय बौद्ध सम्मेलन आजदेखि सुरु भएको छ । प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले तीन दिने सम्मेलन सुरु…

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

 फागुन १३, २०७९

जनकपुरधाम, फागुन १३ : नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् । मधेस…

महेन्द्रनारायण निधि प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान : प्रधानमन्त्री

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताउनुभएको छ । निधिको १०१औँ जन्मजयन्तीका अवसर पारेर…

एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा…

जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ । आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने…

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

 फागुन १३, २०७९

ढोरपाटन, फागुन १३ : बागलुङको ढोरपाटनमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध१त ५११ नंको ट्र्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण…

‘जेनेरेसन होप’ मा जोडिदै स्कुले छात्रछात्रा

 फागुन १३, २०७९

महोत्तरी,फागुन १३ : बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयकी ८ कक्षाकी छात्रा स्वस्तिका खपाङ्गी अचेल केही पहिले विद्यालय आइपुग्छिन् । विद्यालय परिसरमा देखिने झुत्राझाम्रा फोहरका टुक्रा उठाएर ‘डस्विन’ (फोहर राख्ने…

लोकप्रिय