स्वास्थ्य बीमा सुरु

 फागुन १४, २०७९

कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट…

सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन

 फागुन १४, २०७९

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख…

लिच्छवीकालीन विहारको अध्ययन सुरु

 फागुन १४, २०७९

नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू÷चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन,…

चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व

 फागुन १३, २०७९

रेसुङ्गा, फागुन १३ : चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । आज जिल्लाको सदरमुकाम तम्घासमा चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा गरिएको थियो । चेम्बर…

बागमती प्रदेश सभाको बैठक : विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान

 फागुन १३, २०७९

मकवानपुर, फागुन १३ : बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान…

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

 फागुन १३, २०७९

हेटौँडा, फागुन १३ : बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा…

Security officials from Nepal, India agree to control cross border crimes

 फागुन १३, २०७९

Janakpurdham, Feb 25 : The security officials of Nepal and India have agreed to work in a collaborative manner to curb illegal transaction and control cross-border crimes that take place…

Mahendra Narayan Nidhi, an iconic identity of democratic movement-PM

 फागुन १३, २०७९

Kathmandu, Feb 25 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has defined Mahendra Narayan Nidhi as the iconic identify of democratic movement of Nepal. At an interaction organized by the…

जर्मन चान्सलर स्कोल्ज र भारतीय अधिकारीबीच ईयूसँग व्यापार सम्झौताका लागि छलफल हुने

 फागुन १३, २०७९

नयाँ दिल्ली, फागुन १३ : जर्मन चान्सलर ओलाफ स्कोल्जले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक र रक्षा सम्बन्धलाई प्रगाढ बनाउन र युक्रेनको विवादका बावजुद युरोपेली संघ (ईयू) व्यापार सम्झौतामा प्रगति हासिल गर्न…

नेता खनाल स्वदेश फिर्ता

 फागुन १३, २०७९

काठमाडौँ,फागुन १३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्गलादेशबाट आज स्वदेश फिर्ता हुनुभएको छ । बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स…

लोकप्रिय